Saurya Airlines Plane Crash | Exclusive Video | अन्तिमका ती २५ सेकेन्ड...Kantipur2024-07-25 | Saurya Airlines Plane Crash | Exclusive Video | अन्तिमका ती २५ सेकेन्ड...
Twitter: twitter.com/ekantipur_comतुलनात्मक लाभमा नवप्रवर्तनको साथ | तेस्रो सत्र | Kantipur Ujyalo Purba | EKantipur LIVEKantipur2026-11-20 | तुलनात्मक लाभमा नवप्रवर्तनको साथ | तेस्रो सत्र | Kantipur Ujyalo Purba | EKantipur LIVE
वक्ता :
मोतीलाल दुगड (पूर्वराज्यमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति ) डा. इन्द्रप्रसाद सापकोटा ( सचिव, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश ) अरुणकुमार राठी (प्रमुख, राठी एडेसिभ प्रा.लि ) प्रकृति गौतम (सस्थापक सीईओ, खेतीपाती अर्गानिक )
Twitter: twitter.com/ekantipur_comSIP को विरोध किन भइरहेको छ ?Kantipur2026-11-20 | SIP मा वार्षिक औसत प्रतिफल ५–६% मा सीमित देखिएपछि अपेक्षाअनुसार कम कमाइ भएको भन्दै लगानीकर्ताहरूले सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन्। SIP प्रतिको आकर्षण किन घट्न थालेको हो ? लगानीकर्ताहरुले यसमा किन शंका गर्न थाले ? वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ?
Twitter: twitter.com/ekantipur_comकोशीको उत्पादन, विश्वबजारमा पहिचान | दोस्रो सत्र | Kantipur Ujyalo Purba | EKantipur LIVEKantipur2026-11-20 | कोशीको उत्पादन, विश्वबजारमा पहिचान | दोस्रो सत्र | Kantipur Ujyalo Purba | EKantipur LIVE
वक्ता :
तारानाथ निरौला (उपाध्यक्ष, प्रदेश योजना आयोग, कोशी ) महेश जाजु ( प्रबन्ध निर्देशक, एसियन थाई फूड प्रा.लि ) राजेन्द्र राउत (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंग, कोशी प्रदेश ) अनिलकुमार साह ( अध्यक्ष, मोरङ उद्योग व्यापार संघ ) गिरिजा सारडा ( उपाध्यक्ष, नेपाल उद्योग परिसंघ, कोशी )
सहजकर्ता :
यज्ञ बञ्जाडे ( आर्थिक ब्यूरो प्रमुख, कान्तिपुर दैनिक )
Watch the Keynote Address by Hon'ble Dr. Swarnim Wagle, Minister of Finance, Government of Nepal, at Kantipur Ujyalo Purba, presented by Kantipur Media Group.
Twitter: twitter.com/ekantipur_comकोशीमा पनि नयाँ नयाँ उद्यमशिलताको सम्भावना छ : कैलाश सिरोहिया, अध्यक्ष, कान्तिपुर मिडिया ग्रुपKantipur2026-11-20 | कोशीमा पनि नयाँ नयाँ उद्यमशिलताको सम्भावना छ : कैलाश सिरोहिया, अध्यक्ष, कान्तिपुर मिडिया ग्रुप
Twitter: twitter.com/ekantipur_comराज्य सुधार र निजी उद्यमशीलता सँगसँगै अघि बढे मात्रै आर्थिक रूपान्तरण सम्भव छ : अर्थमन्त्री वाग्लेKantipur2026-11-20 | राज्य सुधार र निजी उद्यमशीलता सँगसँगै अघि बढे मात्रै आर्थिक रूपान्तरण सम्भव छ : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
Twitter: twitter.com/ekantipur_comउज्यालो पूर्वमा नयाँ औद्योगिक यात्राको सम्भावना : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्रीKantipur2026-11-20 | उज्यालो पूर्वमा नयाँ औद्योगिक यात्राको सम्भावना : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
Twitter: twitter.com/ekantipur_comमूल्यवृद्धिको असर र संरचनागत लागत घटाउनु हाम्रो प्राथमिकता हो : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्रीKantipur2026-11-20 | मूल्यवृद्धिको असर र संरचनागत लागत घटाउनु हाम्रो प्राथमिकता हो : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
Twitter: twitter.com/ekantipur_comव्यवसायीको मनोबल कसरी उकास्ने ? | पहिलो सत्र |Kantipur Ujyalo Purba | EKantipur LIVEKantipur2026-11-20 | व्यवसायीको मनोबल कसरी उकास्ने ? | पहिलो सत्र |Kantipur Ujyalo Purba | EKantipur LIVE
वक्ता : विदुर कुमार लिङ्थेप (मन्त्री, आर्थिक मामिला तथा योजना, कोशी प्रदेश) चन्द्रप्रसाद ढकाल (निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाण्जिय महासंघ) भोलेश्वर दुलाल (वरिष्ठ उपाध्यक्ष, उद्योग संगठन मोरङ) प्रकाश मुन्दडा (पूर्वअध्यक्ष, मोरङ उद्योग व्यपार संघ)
Twitter: twitter.com/ekantipur_comउद्योग–व्यवसायले असुरक्षा अनुभव गरेमा, सरकारले सम्बोधन गर्छ : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्रीKantipur2026-11-20 | उद्योग–व्यवसायले असुरक्षा अनुभव गरेमा, सरकारले सम्बोधन गर्छ : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
Twitter: twitter.com/ekantipur_comसुशासनको अर्थिक लाभ अब निजी क्षेत्रले लिनुपर्छ : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्रीKantipur2026-11-20 | सुशासनको अर्थिक लाभ अब निजी क्षेत्रले लिनुपर्छ : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
Twitter: twitter.com/ekantipur_comKeynote Address by Honb Dr. Swarnim Wagle, Finance Minister | Kantipur Ujyalo Purba | EKantipurKantipur2026-11-20 | Keynote Address by Hon'b Dr. Swarnim Wagle, Finance Minister | Kantipur Ujyalo Purba | EKantipur LIVE
Watch the Keynote Address by Hon'ble Dr. Swarnim Wagle, Minister of Finance, Government of Nepal, at Kantipur Ujyalo Purba, presented by Kantipur Media Group.
Twitter: twitter.com/ekantipur_comमन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक Ekantipur LIVEKantipur2026-11-20 | मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक Ekantipur LIVE
Twitter: twitter.com/ekantipur_comमन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक Ekantipur LIVEKantipur2026-11-20 | मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक Ekantipur LIVE
Twitter: twitter.com/ekantipur_comप्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन Ekantipur LiveKantipur2026-11-20 | प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन Ekantipur Live
Twitter: twitter.com/ekantipur_comइनम सापकोटा प्रकरणको हलचल | Inam sapkotaKantipur2026-11-18 | ३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैं बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए, वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ? प्रहरीले अहिले यी प्रश्नको जवाफ खोतल्ने कोशिश गरिरहेको छ । र, सबैभन्दा महत्त्वपूर्ण प्रश्न– उनको सम्पर्कमा रहेका शक्तिशाली व्यक्तिहरूले उनीबाट के अपेक्षा गरेका थिए ? Report : Gaurav Pokhrel, National Security Correspondent To connect with us, please use the following link : youtube.com/c/eKantipurofficial?sub_confirmation=1
Click here to Download our Apps on Android: https://play.google.com/store/apps/de...
Click here to Download our Apps on Apple IOS: https://itunes.apple.com/np/app/kanti...
Twitter: twitter.com/ekantipur_comगुम्बाभित्र बसेर ध्यान र साधनासँगै मार्सल आर्ट सिकिरहेका आनी अर्थात् भिक्षुणीKantipur2026-11-17 | आनी अर्थात् भिक्षुणी भन्नेबित्तिकै धेरैको गुम्बाभित्र बसेर ध्यान, पूजा–पाठ र साधना गर्ने महिला भन्ने मनमा आउँछ । तर काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा भने फरक दृश्य देखिन्छ । यहाँका आनीहरू ध्यान र, धार्मिक अनुष्ठानमा सहभागी त हुन्छन नै । त्यसबाहेक मार्सल आर्ट अन्तर्गतको कुनफु अभ्यासमा पनि समय लगाउँछन् । उनीहरू ड्रम बजाउने, साइकल चलाउने र सामाजिक सेवाका कामसमेत गर्छन् ।
Twitter: twitter.com/ekantipur_comअर्थमन्त्री स्वर्णिम वाग्ले बोल्दै, राष्ट्रिय कर दिवस २०८३ समारोह Ekantipur LIVEKantipur2026-11-17 | अर्थमन्त्री स्वर्णिम वाग्ले बोल्दै, राष्ट्रिय कर दिवस २०८३ समारोह Ekantipur LIVE
Twitter: twitter.com/ekantipur_comपहिले घरबाटै स्याल कराएको सुनिन्थ्यो, अब स्याल हेर्न म्युजियम जानुपर्छ: तन्डुकारKantipur2026-11-16 | पहिले घरबाटै स्याल कराएको सुनिन्थ्यो, अब स्याल हेर्न म्युजियम जानुपर्छ: तन्डुकार
Twitter: twitter.com/ekantipur_com11th Drukpa Council Held at Seto Gumba, Climate Crisis Takes Centre Stage | EkantipurKantipur2026-11-13 | जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद् | Ekantipur नेपालमा बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।
Twitter: twitter.com/ekantipur_com४ दिनसम्म मनाइने छठ पर्व आजदेखि सुरुKantipur2026-11-13 | कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म सूर्यदेवको उपासना गर्दै मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। व्रतालुहरुले पहिलो दिनको बपहान नङ काट्ने र पैताला रङ्गाउने गर्छन्। त्यसपछि नदी, तलाउ, पोखरी लगायतजलाशयमा स्नान गरी अरवा–अरबाइन भोजन ग्रहण गर्ने परम्परा छ। अरवा–अरबाइन भोजन छठ पर्वको सुरुवातमा व्रतालुहरूले शरीर र मन शुद्ध पार्न ग्रहण गर्ने अत्यन्तै चोखो र सात्त्विक शाकाहारी भोजन हो व्रतालुले माछा, मासु, लसुन, प्याज, मसुरो लगायतका तामसिक भोजन गर्दैनन्।
Twitter: twitter.com/ekantipur_comपोखराविरुद्ध ६ विकेट लिएका सन्दीपले भने–ह्याट्रिक भएको मलाई थाहा थिएनKantipur2026-11-12 | पोखराविरुद्ध ६ विकेट लिएका सन्दीपले भने–ह्याट्रिक भएको मलाई थाहा थिएन
Twitter: twitter.com/ekantipur_comराइट म्यान राइट प्लेसमा आयो भने क्रिकेट मात्र होइन सबै खेल क्षेत्र इन्प्रुभ हुन्छ– करण केसीKantipur2026-11-06 | राइट म्यान राइट प्लेसमा आयो भने क्रिकेट मात्र होइन सबै खेल क्षेत्र इन्प्रुभ हुन्छ– करण केसी
Twitter: twitter.com/ekantipur_comकान्तिपुरकर्मी अभय बस्नेतको प्रश्न– नेपाली खेलाडीको भविष्य के ?Kantipur2026-11-06 | कान्तिपुरकर्मी अभय बस्नेतको प्रश्न– नेपाली खेलाडीको भविष्य के ?
Twitter: twitter.com/ekantipur_comआफू राम्रो खेल्दा खेल्दै पनि अर्को एन्डबाट साथीहरु आउट भइरहँदा नराम्रो लाग्छKantipur2026-11-06 | आफू राम्रो खेल्दा खेल्दै पनि अर्को एन्डबाट साथीहरु आउट भइरहँदा नराम्रो लाग्छ
Twitter: twitter.com/ekantipur_comWhy Are Rural Athletes Still Being Left Behind Despite NPL’s Nationwide Reach?Kantipur2026-11-06 | Nepal’s Hidden Talent: Why Are Rural Athletes Still Being Left Behind Despite NPL’s Nationwide Reach? Moderator: Somesh Verma – Media Person
Twitter: twitter.com/ekantipur_comकुनै खेल वा खेलाडीप्रति पूर्वाग्रह नराखी खेलकुद संघको संस्थागत विकासमा ध्यान दिन्छौंKantipur2026-11-06 | कुनै खेल वा खेलाडीप्रति पूर्वाग्रह नराखी खेलकुद संघको संस्थागत विकासमा ध्यान दिन्छौं
Twitter: twitter.com/ekantipur_comमहिला खेलाडीहरुले धेरै दुर्व्यवहार भोग्नुपरेकाले नीतिगत सुधार आवश्यक छKantipur2026-11-06 | महिला खेलाडीहरुले धेरै दुर्व्यवहार भोग्नुपरेकाले नीतिगत सुधार आवश्यक छ
Twitter: twitter.com/ekantipur_comQuestion to Karan KC: Is More Effort Needed to Scout Talent from Remote Areas?Kantipur2026-11-06 | Question to Karan KC: Is More Effort Needed to Scout Talent from Remote Areas?
Panelist: Karan KC – International Cricketer, Nepal National Cricket Team Moderator: Abhinav Joshi – Sports Lead, MAXONN
Twitter: twitter.com/ekantipur_comमहिला खेलाडीले घरमै संघर्ष गर्नुपरेकाले महिलामैत्री खेलकुद छैनKantipur2026-11-06 | महिला खेलाडीले घरमै संघर्ष गर्नुपरेकाले महिलामैत्री खेलकुद छैन
Twitter: twitter.com/ekantipur_comसरकारको प्रत्यक्ष लगानी र गुड गभर्नेन्सले नै खेल क्षेत्रमा सुधार आउन सक्छKantipur2026-11-06 | सरकारको प्रत्यक्ष लगानी र गुड गभर्नेन्सले नै खेल क्षेत्रमा सुधार आउन सक्छ
Twitter: twitter.com/ekantipur_comविदेशका सफल अभ्यास अवलम्बन गरे नेपालको खेलकुदको विकास सहज हुन्छKantipur2026-11-06 | विदेशका सफल अभ्यास अवलम्बन गरे नेपालको खेलकुदको विकास सहज हुन्छ
Twitter: twitter.com/ekantipur_comराज्यले खेलकुदका पूर्वाधार र नीतिमा ध्यान दिए चाँडै विकास हुन्छKantipur2026-11-06 | राज्यले खेलकुदका पूर्वाधार र नीतिमा ध्यान दिए चाँडै विकास हुन्छ
Twitter: twitter.com/ekantipur_comNepal Kabaddi’s Struggle: 2 Bronze Medals, Yet Why Is the Sport Still Neglected ?Kantipur2026-11-06 | Even After Winning Bronze Twice, Why Is Kabaddi Still Neglected? How Much Damage Has Been Done to Kabaddi in Nepal, and What Are Its Remaining Weaknesses ? Panelist: Manmati Bista – National Kabaddi Player, Nepal Abhinav Joshi – Sports Lead, MAXONN
Twitter: twitter.com/ekantipur_comखेलकुदका धेरै संघ भए भने तिनीहरुको औचित्यबारे राखेपले अनुगमन गर्नुपर्छKantipur2026-11-06 | खेलकुदका धेरै संघ भए भने तिनीहरुको औचित्यबारे राखेपले अनुगमन गर्नुपर्छ
Twitter: twitter.com/ekantipur_comइन्डोर कवर्ड हल निर्माणको चर्चा मात्र हुँदा भलिबलको विकासमा कस्तो असर पारेको छ ?Kantipur2026-11-06 | नेपालको राष्ट्रिय खेल भलिबल तर इन्डोर कवर्ड हल निर्माणको चर्चा चेको धेरै भयो । डीपीआर पनी भयो भन्दछन् । तर वास्तवमै निर्णाम नहुँदा त्यसले नेपाली भलिबलको विकासमा कस्तो असर पारेको छ ?
Twitter: twitter.com/ekantipur_comखेल संघहरूले गर्ने गतिविधिहरू खेलाडी केन्द्रित छन् कि छैनन्?Kantipur2026-11-06 | खेल संघहरूले गर्ने गतिविधिहरू खेलाडी केन्द्रित छन् कि छैनन्?